मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८०, बिहिबार

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ ।

पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिए । नेकपा एमालेका २२ सांसदले विपक्षमा मत हालेका छन् । राप्रपा तटस्थ बसेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->