मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

परराष्ट्र मन्त्रालयका नासु पोखरामा मृत भेटिए

परराष्ट्र मन्त्रालयका नासु पोखरामा मृत भेटिए


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०८०, सोमबार

पोखरा/ परराष्ट्र मन्त्रालयका नायव सुब्बा अनुप भण्डारी पोखरामा मृत भेटिएका छन् ।

आज विहान करिब साढे ८ बजेको समयमा भण्डारी बेगनासतालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

तालको छेउको पानी घोप्टीएको अवस्थामा उनको शव फेला परेको हो । स्थानीले देखेपछि प्रहरीलाई खबर गरेको हो । घटनाबारे थप विवरण आउन बाकीँ रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->