मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०८०, आइतबार

काठमाडौं / नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न संघीय संसद् अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्ने र त्यसलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->