शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखरामा पनि भारतीय चलचित्रलाई रोक

पोखरामा पनि भारतीय चलचित्रलाई रोक


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८०, सोमबार

बागलुङ/ विवादित संवाद रहेको भारतीय चलचित्र ‘आदिपुरुष’को संवाद सच्याउन माग गर्दै पोखरा महानगरपालिकाले महानगर भित्र कुनैपनि भारतीय चलचित्र प्रदर्शन नगर्न आग्रह गरेको छ । महानगर प्रमुख धनराज आचार्यले सूचना प्रकाशित गर्दै भारतिय चलचित्र प्रदर्शनमा रोक लगाएका हुन् । ‘आदिपुरुष’को संवादमा सीता भारतमा जन्मेकी हुन भन्ने बिषयबस्तु सच्याउन आचार्यले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->