बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कास्की प्रहरीले मनायो लागू औषध विरुद्धको दिवस

कास्की प्रहरीले मनायो लागू औषध विरुद्धको दिवस


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८०, सोमबार

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवस मनाएको छ ।

लागू औषध विरुद्धको एक्यबद्धता व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता भन्ने मुल नाराका साथ प्रभातफेरीको आयोजना गर्दै उक्त दिवस मनाएको छ ।

प्रभातफेरी पोखराको पृथ्वीचोकदेखी सभागृहचोकसम्म गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, विभिन्न आमा समूह, संघ संस्था, विद्यालय, सशस्त्र प्रहरी बल, सामुदायिक सेवा केन्द्र तथा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->