बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सुत्ने साइत मिलाएर पेट्रोलियम पदार्थको मूल्य वृद्धि

सुत्ने साइत मिलाएर पेट्रोलियम पदार्थको मूल्य वृद्धि

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँले वृद्धि


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८०, शनिबार

काठमाडौं / नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागू हुनेगरी ग्यास प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाएको हो । यस्तै पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढेको छ ।

मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको २ हजार ११० र काठमाडौंमा पेट्रोल प्रतिलिटर १८५ र डिजेलरमट्टितेल प्रतिलिटर १७५ पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->