बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जीयू र एनवाईईएफबीच सम्झौता

जीयू र एनवाईईएफबीच सम्झौता


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८०, शुक्रबार

गण्डकी विश्वविद्यालय र युवा उद्यमी मञ्च पोखराबीच उद्यमशीता वृद्धिका लागि सहकार्यको सम्झौता भएको छ ।

सम्झौताले सहकार्य,शिक्षा र उद्यमशीलताको साझा लक्ष्य निर्धारण गरेको युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखराका अध्यक्ष निरन केसीले बताएका छन् । उनका अनुसार सहकार्यसँगै गण्डकी विश्वविद्यालयले शिक्षा र युवा उद्यमी मञ्चले त्यहाँका विद्यार्थीहरुलाई उद्यमशीलताका कार्यक्रममा सहभागी गराउने छ ।

सम्झौतापछि बोल्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रो.डा. गणेशमान गुरुङले उद्यमशीलताका नयाँ कार्यक्रम थप्न योगदान दिने बताए ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->