सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

काठमाडौं, पोखरा, बागलुङमा भूकम्पको धक्का महसुस

काठमाडौं, पोखरा, बागलुङमा भूकम्पको धक्का महसुस


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८०, आइतबार

पोखरा / पोखरा, बागलुङ, काठमाडौं लगायत पश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । देशका विभिन्न भागमा आज बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->