सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ

६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८०, आइतबार

पोखरा/ काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->