बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बजाजले ल्यायो ‘बजाजको साथ नयाँ सुरुवात ‘

बजाजले ल्यायो ‘बजाजको साथ नयाँ सुरुवात ‘


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८०, सोमबार

पोखरा / अटोमोबाइलको दुनियाँमा निकै लोकप्रिय बजाज कम्पनीले ग्राहकका लागि नयाँ अफर ‘ बजाजको साथ नयाँ सुरुवात ‘ लिएर आएको छ । उक्त अफर अनुसार बजाजको बाइक खरिदमा  सात हजार रुपैयाँ नगद छुटसँगै लेगगार्ड, हेल्मेट र किरिङ प्राप्त गर्नेछन ।

त्यतिमात्र होइन कुनै पनि कम्पनीको बाइक एक्सचेन्ज गर्न चाहनेले उचित मुल्री प्राप्त गर्नुका साथै फाइनान्सको समेत व्यवस्था गरेको छ । बजाजले डोमिनार ४५०/ २५० सिसिको मोटरसाइकलमा १० हजारदेखि १५ हजार रुपैयाँसम्म छुटकको समेत व्यवस्था गरेको छ ।

बजाजको हुलास फिना सर्भे फाइनान्सले ५० % डाउन पेमेन्टमा ३ वर्षे किस्ताको समेत व्यवस्था गरेको इच्छा शक्ति अटोमोबाइल्सका प्रालिका सिनियर म्यानेजर भगवान बिजुक्छेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->