शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सरकारले जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने (पूर्णपाठसहित)

सरकारले जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने (पूर्णपाठसहित)


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८०, मंगलबार

काठमाडौं / सरकारले जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने घोषणा गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास जनतामा स्थापित गर्ने जानकारी दिए।

उनले भने, ‘भ्रष्टाचार र अख्तियारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारवाही अघि बढाउने, भ्रष्टाचारी एकदिन कानूनको कठघरामा पुग्नेछ भन्ने समाजमा स्थागित गर्नेछ।’

हेर्नुहोस् पाँच दलको साझा संकल्प : 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->