शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

गण्डकीको नीति तथा योजना आयोगमा खतिवडा

गण्डकीको नीति तथा योजना आयोगमा खतिवडा


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०८१, मंगलबार

पोखरा/ गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा श्रीकान्त खतिवडा नियुक्त भएका छन । उनी तनहुँका हुन ।

गत चैत २७ गतेको मन्त्रीपरिषद् बैठकले उनलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको भए पनि मंगलबारमात्रै सार्वजनिक गरिएको हो । मुख्यमन्त्र खगराज अधिकारीले मंगलबार बिहान खतिवडालाई पद तथा गोपनियताको सपथ खुवाए । यसैगरी सोही बैठकले आयोगको सदस्यमा डा सुवास अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी आयोगमा योसहित चौथो पटक सदस्य बनेका हुन । अधिकारी माओवादी केन्द्रको तर्फबाट सदस्य भएका हुन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->