बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बजेटका ५ प्राथमिकताः कृषिमा लगानी दशक घोषणा

बजेटका ५ प्राथमिकताः कृषिमा लगानी दशक घोषणा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८१, मंगलबार

काठमाडौं / सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषाणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘२०८१ देखि २०९१ सम्मको दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छु ।’

यसैगरी, सरकारले बजेटमा आर्थिक सुधारको ५ बुँदे प्राथमिक क्षेत्र तोकेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

जसमा पहिलो- आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, दोस्रो-कृषि, ऊर्जा सूचना प्रविधि, औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, तेस्रो-शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको विकास, चौथो-समावेशिता र सामाजिक शिक्षा तथा पाँचौं- सुशासन रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->