बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मध्यपहाडी पुष्पलाल लोकमार्गका लागि ३ अर्ब ६८ करोड बजेट विनियोजन

मध्यपहाडी पुष्पलाल लोकमार्गका लागि ३ अर्ब ६८ करोड बजेट विनियोजन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८१, मंगलबार

पोखरा / सरकारले मध्यपहाडी पुष्पलाल लोकमार्गका लागि ३ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा बताएका हुन्।

आगामी वर्ष यो खण्डअन्तर्गत निर्माणाधीन कटुन्जे आरूघाट खण्डसमेत गरी ७५ किलोमिटर कालोपत्रे गरिने उनले बताए। १० वटा पुल निर्माण सकिने पनि उनले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->