बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

के छ एमालेले प्रधानमन्त्री ओलीलाई बुझाएको सुझावमा ? (पूर्णपाठसहित)

के छ एमालेले प्रधानमन्त्री ओलीलाई बुझाएको सुझावमा ? (पूर्णपाठसहित)


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०८१, शनिबार

काठमाडौं / नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार दिएको सुझावपत्रमा नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको छ ।

एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा भेटी सुझावपत्र बुझाएको हो । सुझावपत्रमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताको अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय, सेवाप्रवाहमा सहजता र झण्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषयहरू विषय रहेका छन् ।

यस्तै झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा प्राप्त भएका सुझावदेखि जनतामा कायम रहेको निरासा चिर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले गर्नुपर्ने कामलाई समेटिएको छ ।
पूर्णपाठ :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->