बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जहाजमा पाइलटबाहेक अरु बाँचेनन्, १८ जनाको शव निकालियो, नामावलीसहित

जहाजमा पाइलटबाहेक अरु बाँचेनन्, १८ जनाको शव निकालियो, नामावलीसहित


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८१, बुधबार

काठमाडौं / सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । उक्त जहाज पोखरा बिमानस्थलमा मर्मतका लागि उडेको थियो । जहाजमा सवार सवैजना साैर्यका प्राविधिक र कर्मचारी हुन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->