जिल्ला प्रहरी कार्यालय कास्कीले ट्याक्सी चालक पोखरा महानगरपालिका-९ शान्तिबनका ४१ व्र्षिय सुर्यबहादुर नेपाली, लम्जुङ सुन्दरबजार नपा-१ कुन्छा घर भई हाल पोखरा-५ जिरो बस्दै आएका २८ वर्षिय सन्तोष बस्नेत, गोरखा घर भई पोखरा-९ पृथ्वीचोक बस्दै आएका ३३ वर्षिय बुद्धि बहादुर बयलकोटी (मजदुर) र बसका सहचालक पोखरा-१६ लामाचौरका १६ वर्षिय प्रशान गुरुङ पक्राउ परेका हुन् ।