बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा स्कुल बस दुर्घटना, २२ बिद्यार्थी घाइते

पोखरामा स्कुल बस दुर्घटना, २२ बिद्यार्थी घाइते


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८१, सोमबार

पोखरा/ पोखराको बिरौटास्थित एल पी देवकोटा बिद्यालयको बस दुर्घटना हुंदा २२ बिद्यार्थी घाइते भएका छन । बिद्यार्थी बोकेर आएको बस पोखरा- २१ एकहाते भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते बिद्यार्थीलाई पोखराका विभिन्न अस्पताल पुराइएको छ । ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ । बसमा चालक, सहचालक र विद्यार्थी सवार थिए । बिस्तृत विवरण आउन बांकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->