बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कस्केली अधिकृत समाजले अधिकृत आवाज प्रकाशन गर्ने

कस्केली अधिकृत समाजले अधिकृत आवाज प्रकाशन गर्ने


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०८१, बुधबार

पोखरा/कस्केली अधिकृत समाजले आफ्नो स्मारिका ‘अधिकृत आवाज’ प्रकाशन गर्ने भएको छ ।
समाजको कार्यसमिति बैठकले स्मारिका प्रकाशनका लागि सम्पादक मण्डल र प्रकाशन तथा व्यवस्थापन समिति गठन गरेको सचिव महेश पौडेलले जानकारी दिए ।
उनका अनुसार सम्पादक मण्डलको संयोजकमा दुुर्गाबहादुुर शाह(बाबा) रहनुुभएको छ भने सदस्यहरूमा देवेन्द्र केसी, ऋषिराम लामिछाने, चन्द्रबहादुर सुुवेदी, लोकनाथ दवाडी र वसन्त चालिसे रहेका छन् । त्यस्तै प्रकाशन तथा व्यवस्थापन समितिको संयोजकमा महेश पौडेल रहनुुभएको छ । उक्त समितिको सदस्यहरूमा विष्णुु पोखरेल, अनिलकुुमार शाही, वासुदेव पौडेल, चन्द्रवती वाग्ले, सुुमित्रा मल्ल उदास र सन्तोष ढुुङ्गाना रहेका छन् ।
समाजका अध्यक्ष चन्द्रबहादुर सुुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले् सञ्चालन रहेको बैठकमा सल्लाहकारहरू दुुर्गाबहादुर शाह (बाबा), देवेन्द्र केसी, विश्वनाथ पराजुुली, ऋषिराम लामिछाने, विष्णुु बराल, शिवहरि शर्माका साथै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आ आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->