बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सूर्यदर्शन सहकारी ठगी आरोपमा पूर्वसचिव पक्राउ

सूर्यदर्शन सहकारी ठगी आरोपमा पूर्वसचिव पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०८१, आइतबार

पोखरा/ सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखरामा बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा विरजंग महानगरपालिका वडा नं. १४ श्रीपुर स्थायी ठेगना भई हाल पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बस्ने सहकारीका पूर्व सचिव ४८ वर्षीय अनुज नकर्मी रहेका छन । उनीमाथि सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित बचत रकम हिनामिना एवं अपचलन गरेर ठगी जन्य कसूरमा संलग्न रहेको आरोप छ ।

नकर्मीलाई यही साउन ३२ गतेका दिन काठामाडौंको दक्षिणकालीबाट पक्राउ गरी आइतबार कास्की जिल्ला अदालतमा मुद्दाको अभियोगपत्र माग दावी अनुसार सजायको लागि उपस्थित गराईएको कास्की प्रहरीले जनाएको छ

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->