आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मुस्ताङको थासाङमा हिमपहिरो, बोक्सी खोला थुनियो

मुस्ताङको थासाङमा हिमपहिरो, बोक्सी खोला थुनियो


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८१, शुक्रबार
फाइल तस्वीर

पोखरा/ धौलागिरी आईसफलमा हिमपहिरो खस्दा मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को बोक्सीखोला थुनिएको छ । मुस्ताङ प्रहरीका डिएसपी भोजराज पाण्डेयका अनुसार हिउँपहिरो बोक्सीखोलाको मुहान गुरुसाङ्वे गुफादेखि केहीमाथि खस्दा बोक्सीखोलाको ८० प्रतिशत पानी थुनिएको छ । ‘भिरालो ठाउँमा हिमपहिरो खसेको छ’ टेलिफोनमा पाण्डेयले भने, ‘२० प्रतिशत पानी बगिरहेको छ, घटनाको प्रकृति हेर्दा बिस्फोट वा एकैसाथ बग्ने अवस्था देखिदैन ।’ बोक्सीखोला कालीगण्डकी नदीमा मिसीने हिमाली खोला हो

पाण्डेयले हिमपहिरो खसेको स्थान भन्दा केही तल ९ घर रहेको सतर्कता अपनाउन आग्रह गरिसकिएको छ । स्थानीय पनि अहिले सुरक्षित स्थानमा सरेको उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->