बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

राष्ट्रपति पौडेलले गरे टीआरसी विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलले गरे टीआरसी विधेयक प्रमाणीकरण


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८१, बिहिबार

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->