बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए सपथ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए सपथ


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८१, सोमबार
oplus_2

पोखरा / गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले आज सपथ लिएका छन । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरुलाई सपथ खुवाएका हुन ।

कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठ, स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले सपथ लिएका हुन । उनीहरु चारैजना एमालेको तर्फबाट आजै मन्त्री बनेका हुन । केन्द्रमा सत्ता समीकरण भएको ठीक दुई महिनापछि गण्डकीमा एमाले पनि आजै सरकारमा सहभागी भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->