बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीका मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत

गण्डकीका मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८१, सोमबार

पोखरा / गण्डकी प्रदेशका आझै नियुक्त भएका वन तथा वातावरण मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले दिएको राजीनामा स्वीकृत भएको छ ।
मन्त्रालय फेरिएको विषय असन्तुष्ट जनाउदै मनाङेले स्वकिय सचिव सन्तोश अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा पठाएका थिए ।

राजीनामा पत्र बुझेपछि मुख्यमन्त्री पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका हुन् । उक्त मन्त्रालय तत्कालका लागी मुख्यमन्त्रीले नै राख्नेछन् । यसअघि भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङेलाई परिवर्तन गरि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो। सोही विषयमा असन्तुष्ट हुँदै मनाङे सपथ ग्रहणबाट रिसाएर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->