बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा

सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८१, बुधबार

काठमाडौं / बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ ।

अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->