बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एकल नृत्य प्रतियोगितामा मनिसा पुन विजयी

एकल नृत्य प्रतियोगितामा मनिसा पुन विजयी


  • Dhorpatan News
  • भाद्र २५ २०८१, मंगलबार

पोखरा/ पोखरा १४  प्रगति टोल विकास संस्थाले आयोजना गरेको खुल्ला एकल नृत्य प्रतियोगिता स्थानिय मनिसा पुन  विजयी भएकी   छिन ।

उनले   पाँच हजार पाँच रूपैयाँ नगदसहित  प्रमाण पत्र प्राप्त गरिन्र ।   द्वितीय हुने मन्जु गुरुङले तीन हजार पाँच र तृतीय भएकी ममता पाण्डेले दुइ हजार दुइ रूपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गरिन्र ।  सान्त्वना भएका सिरु भुजेल , दिपा खडका, तुलसि श्रेष्ठ ,संगीता पैडेल अधिकारीले समान एक-एक हजार रूपैयाँ प्रप्त गरे ।

विजेताहरुलाई वडा नम्बर १४ का वडाअध्यक्ष बोध बहादुर कार्की ,टोल बिकास संस्थाका अध्यक्ष मीन बहादुर गुरुङ, सचिव गोविन्द सापकोटा ले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->