बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सेयर बजारको ओरालो यात्राः २५ सय तल झर्‍यो नेप्से

सेयर बजारको ओरालो यात्राः २५ सय तल झर्‍यो नेप्से


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८१, मंगलबार

काठमाडौं / सेयर बजारमा बुधबार पनि ठूलै गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ सयभन्दा तल झरेको छ । नेप्से अघिल्लो दिनको तुलनामा ५८.९३ अंक घटेको हो । सो अंकको कमीपछि २४७० मा कायम भएको छ । ११ : २५ बजे नेप्से २५४७ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडेको उच्चतम विन्दु रह्यो । त्यसपछि भने बजार एकोहोरो ओर्लिरह्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->