आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कास्की प्रशासनले जारी गर्यो पोखरामा निषेधित क्षेत्र

कास्की प्रशासनले जारी गर्यो पोखरामा निषेधित क्षेत्र


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८१, आइतबार
शनिबार पोखराको मानवअधिकार चोकमा भएको विरोध प्रदर्शन ।

पोखरा / जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि कास्कीको शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->