शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

साफ फाइनल : बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

साफ फाइनल : बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८१, बुधबार

काठमाडौं / साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी  मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नेपालले गोल फर्काएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->