आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी प्रदेश भलिबल टोलीका कप्तान हरि पाण्डेले लिए सन्यास

गण्डकी प्रदेश भलिबल टोलीका कप्तान हरि पाण्डेले लिए सन्यास


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८१, आइतबार

पोखरा / गण्डकी प्रदेश भलिबल टोलीका कप्तान हरि पाण्डेले खेल जीवनबाट सन्यास लिएका छन्। टाइगर भलिबल प्रतियोगितामा उपविजेता बनेसँगै पाण्डेले खेल जीवनबाट सन्यास लिएका हुन्।

पाण्डेले विगत ८ वर्षदेखि टोलीको कप्तानको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनलाई संघको तर्फबाट २५ हजार र भलिबल समर्थकको तर्फबाट १० हजार रुपैयाँले सम्मान गर्दै बिदाई गरेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->