बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्ववियुमा एमालेनिकट अनेरास्ववियुको ८६ क्याम्पसमा जित

स्ववियुमा एमालेनिकट अनेरास्ववियुको ८६ क्याम्पसमा जित


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८१, बुधबार

काठमाडौं / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले ८६ क्याम्पसमा जित दर्ता गरेको छ । यी मध्ये केहीमा निर्विरोध निर्वाचित भएका हुन् भने केहीमा चुनाव नै भएको थियो ।

अनेरास्ववियुका अनुसार कोशी प्रदेशमा १५, मधेशमा ३ र बागमतीमा २० क्याम्पसमा जित हासिल गरेको छ । यस्तै गण्डकीमा ९, लुम्बिनीमा १७, कर्णालीमा ८ र सुदूरपश्चिममा ११ क्याम्पसमा अनेरास्ववियुले जित निकालेको छ ।

कहाँ को चुनिए ? सभापति सूची :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->