आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०८१, शुक्रबार

काठमाडौं / काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । राजवादीहरुको प्रदर्शनले हिंसाको रुप लिएपछिजिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ ।

राजावादीहरुले व्यक्तिगत सम्पत्ती, मिडिया, विभिन्न दलका पार्टी कार्यालयमा तोडफोड, आगजनी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->