आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गण्डकी प्रदेशले २०८२ मा थप ४ दिन विदा दिने

गण्डकी प्रदेशले २०८२ मा थप ४ दिन विदा दिने


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८१, आइतबार

पोखरा/ गण्डकी प्रदेश सरकारले २०८२ मा नेपाल सरकारले निर्णय गरेका वाहेक थप ४ दिन बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को यही चैत १२ मा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारको उक्त निर्णय राजपत्रमा समेत प्रकाशित भइसकेको छ । निर्णय अनुसार भानु जयन्तीका दिन असार २९ गते आइतबार, कोजाग्रत पूर्णिमाका दिन असोज २० गते सोमबार, गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते बिहीबार र चैते दशैं २०८२ साल चैत १२ गते बिहीबार गरी ४ दिन बिदा दिइने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->