आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

शिसुवा जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रामायण प्रवचन

शिसुवा जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रामायण प्रवचन


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०८१, बिहिबार

पोखरा/रामनहमीको अवसर पारेर कास्कीको पोखरा महानगरपालिका वडा नं ३० को शिसुवा जेष्ठ नागरिक दिवा केन्द्रमा महाभारतमा आधारित रामायण पाठपरायण संचालन भएको छ ।

शिसुवा जेष्ठ नागरिक दिवा केन्द्रको आयोजनामा यहि चैत्र १७ गते देखि २५ गतेसम्म संगितमय भगवान रामको महिमामा आधारित रामायणको प्रवचन गरिदै आएको सेवा केन्द्रका अध्यक्ष ताराप्रसाद पौडेलले जानकारी दिएका छन् ।

रामनवमीको अवसरमा रामायणको पाठपरायण गर्दै त्यसलाई नेपालीमा ब्याख्या गर्ने गरेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रका सल्लाहकार इन्द्रबहादुर थापाले बताएका छन् ।

प्रवचनमा आचार्य डा. भोलानारायण रेग्मी, उपवाचकीमा पण्डित कमलराज सापकोटा, गणेशमा पंण्डित कृष्णप्रसाद लामिछाने र रुद्रीमा पंण्डित ओमप्रसाद बराल रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->