आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नमूना आमा समूह बैदाममा सकुन्तला

नमूना आमा समूह बैदाममा सकुन्तला


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०८१, शनिबार

पोखरा/पोखरा ६, बैदाममा रहेको नमूना आमा समूहको अध्यक्षमा सकुन्तला अधिकारी चयन भएकी छन् ।

संस्थाको ९ औं अधिवेशन तथा १७ औं साधारणसभाले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा मिरा अधिकारी, प्रथम उपाध्यक्षमा राधादेवी अधिकारी, द्वितीय उपाध्यक्ष भगवती कोइराला, तृतीय उपाध्यक्ष हिरादेवी तिमिल्सिना, सचिवमा अम्बिका आचार्य पहारी, कोषाध्यक्षमा कलावती सापकोटा, सहसचिव पवित्रा कडेल र सहकोषाध्यक्ष मञ्जु अधिकारी चयन भएका छन् ।

सदस्यहरूमा मञ्जु पहारी, धनुमाया रुकु बास्तोला, माया थापा, मायादेवी अधिकारी, दुर्गा अधिकारी, सिता गौतम, दुर्गा कोइराला, गोमा पहारी, पार्वती पहारी, चिनुमाया भण्डारी, हरिमाया पहारी, यशोदा कोइराला, हरिमाया पहारी, अम्बिका भण्डारी पहारी, सुजाता सुवेदी र प्रीति सापकोटा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक लिलाधर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->