शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

शान्ति स्तुप नजिकै नगर बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

शान्ति स्तुप नजिकै नगर बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८२, बुधबार

पोखरा/ पोखरा–२२ पुम्दीभुम्दीको शान्ति स्तुप नजिकै एक नगर बस दुर्घटनामा परेको छ । नगर बसमा २० देखि २५ जनासम्म यात्रु रहेका थिए । बस सडकबाट तल खसेको छ । घटनाबारे बिस्तुत जानकारी आउन बाँकी रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताएका छन । घाइतेको उद्धारका लागि पोखराबाट एम्बुलेन्सहरु गइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->