शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु,

धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु,


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८२, बुधबार

पोखरा / धादिङबाट पोखरा आउँदै गरेको इलेक्ट्रिक माइक्रोबस पृथ्वी राजमार्ग सडक खण्डको पोखरा–३२, लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये पोखरा–२५ हेमजा बस्ने ५१ वर्षीय झाङमाया गुरुङको मात्र सनाखत भएको छ ।

ग१ज ८६३० नम्बरको भ्यान सडकबाट ३५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ८  जना घाइते भएका छन् । घाइतेको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->