शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गण्डकीको बजेट (बर्खे) अधिवेशन जेठ ११ बाट

गण्डकीको बजेट (बर्खे) अधिवेशन जेठ ११ बाट


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८२, बुधबार

पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेशसभाको बजेट अर्थात् बर्खे अधिवेशन जेठ ११ मा बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त दिन दिउँसो २ बजेलाई अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

यस अधिवेशनमा मुख्यतः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट प्रस्तुत र छलफल हुनेछ । प्रदेश सभाको पछिल्लो अधिवेशन दुई महिना चलेर गत चैत २६ मा अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->