शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मदन भण्डारीको स्मृती दिवसमा पुस्तक बिमोचन र परिचर्चा हुने

मदन भण्डारीको स्मृती दिवसमा पुस्तक बिमोचन र परिचर्चा हुने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८२, बिहिबार

पोखरा/मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारी र जिबराज आश्रीतको ३२ औं स्मृती दिवस मनाउने भएको छ। सो अबसरमा फाउन्डेसनले प्रकाशन गरेको मार्गदर्शन भाग दुइको बिमोचन सहित भाग एकको परिचर्चा कार्यक्रम आयोजना गरिएको अध्यक्ष माधब बास्तोलाले जानकारी दिए ।

जेठ २ गते पोखराको साइमन पार्टी प्यालेसमा बिहान ११ बजे कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरे ।
परिचर्चा कार्यक्रममा ने क पा एमालेका उपाध्यक्ष युबराज ज्ञवालीको प्रमुख उपस्थिति र सो पार्टीका उप -महासचिब एबम नेपाल सरकारका सूचना, संचार तथा प्रबिधी मन्त्री पृथ्वी सुब्बा गुरुङको विशेष उपस्थितिमा कार्यक्रम आयोजना भएको बास्तोलाले उल्लेख गरे।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->