बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रा.डा. सुरेशराज पौडेल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निमित्त निर्देशक

प्रा.डा. सुरेशराज पौडेल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निमित्त निर्देशक


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ५ २०८२, सोमबार

पोखरा / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको निमित्त निर्देशकको जिम्मेवारी प्रा.डा. सुरेशराज पौडेललाई दिइएको छ । पौडेल वरिष्ठ कन्सल्टेन्ट सर्जन हुन् ।
यस अघिका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीको कार्याकाल सकिएपछि प्रतिष्ठानले पौडेललाई निमित्तको जिम्मेवारी दिएको हो । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. श्रीकृष्ण श्रेष्ठले यही जेठ ४ गतेदेखि लागु हुनेगरी पौडेललाई जिम्मेवारी दिएका हुन् ।

‘अर्को व्यवस्था नभएसम्का लागि निर्देशकले गर्ने अस्पतालको दैनिक कार्य संचालन गर्नका लागि निमित्त निर्देशकको जिम्मेवारीमा कामकाज गर्नेगरी तोकिएको व्यहोरा अनुरोध गर्दछु’, पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->