शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्नीच्युडको भूकम्प

कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्नीच्युडको भूकम्प


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ६ २०८२, मंगलबार

पोखरा/ कास्कीको सिनुवा केन्द्रबिन्दू भएर मंगलबार दिउँसो ४.७ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पको पोखरालगायत आसपासका क्षेत्रमा धक्का महशुष गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपराह्न १ बजेर ५९ मिनेट जाँदा सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । सिनुवा पर्यटकीय आकर्षणको केन्द्र अन्नपूर्ण बेसक्याम्प जाने बाटोमा पर्छ । भूकम्पले पारेको असरबारे अहिलेसम्म कुनै जानकारी नआएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->