सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

माओवादीको जागरण अभियान टोली बागलुङ प्रवेश

माओवादीको जागरण अभियान टोली बागलुङ प्रवेश


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ८ २०८२, बिहिबार

बागलुङ/ माओवादी केन्द्रद्वारा आयोजित मध्यपहाडी (पुष्पलाल) राजमार्ग केन्द्रीत जागरण अभियान आज बागलुङ प्रवेश गरेको छ । अभियानको नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरुलाई बागलुङ र रुकुम पूर्वको सिमाना पातीहाल्नेमा स्थानीय नेताहरुले स्वागत गरेका थिए ।


जागरण अभियान अन्तर्गत आजमात्रै पश्चिम बागलुङको बुर्तिबाङ, गल्कोटमा जागरण अभियानको कार्यक्रम हुदैछ । अभियान टोली आजै बागलुङको ताराखोलामा बास बस्न जानेछ । यसैगरी जागरण अभियान भोली बागलुङ बजार हुँदै पर्वतको कुश्मामा पुग्नेछ छ भने पोखरा बास बस्न जानेछ ।

दुवै तस्बिरहरु माओवादी नेतृ वलावती शर्माको फेसबुकबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->