शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एमालेका छन्त्याल माओवादी केन्द्रमा प्रवेश

एमालेका छन्त्याल माओवादी केन्द्रमा प्रवेश


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ८ २०८२, बिहिबार

बागलुङ/ नेकपा एमालेका सदस्य केशर छन्त्याल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आयोजित माओवादीकोे मध्यपहाडी (पुष्पलाल) राजमार्ग जागरण कार्यक्रममा छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका प्रवेश गरेका हुन् ।

उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->