शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश

प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ८ २०८२, बिहिबार
पोखरा/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैठौं वार्षिक प्रतिवेदन २०८१ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेश भएको छ ।
आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले संविधानको धारा २९४ को उपधारा (३) बमोजिम विहीबार उक्त प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->