शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गण्डकीमा आज नीति तथा कार्यक्रम

गण्डकीमा आज नीति तथा कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०८२, बुधबार

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै छ ।
प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख डिल्लिराज भट्टले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम उक्त नीति तथा कार्यक्रम प्रस्तुत र सम्बोधन गर्नेछन । त्यसपछि मुख्यमन्त्री सुरेन्द्रराज पान्डेले उक्त नीति तथा कार्यक्रम प्रदेश सभामा टेबुल गरि प्रदेश प्रमुखलाई धन्यबाद दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->