शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गण्डकीको नीति तथा कार्यक्रम प्रस्तुत

गण्डकीको नीति तथा कार्यक्रम प्रस्तुत


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २१ २०८२, बुधबार

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ०८३ लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त नीति तथा कार्यक्रम प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टलाई उपलब्ध गराएका छन् । प्रदेश प्रमुख भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अहिले सम्बोधन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->