शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

लागुऔषधको दुर्व्यसनमा कलिलादेखि पाकासम्म

लागुऔषधको दुर्व्यसनमा कलिलादेखि पाकासम्म


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८२, शनिबार

पोखरा/कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट लागुऔषधसहित ५ जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु १९ देखि ५१ वर्षसम्मका रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले गाँजा र टपेन्टाडोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सवै लागुऔषधको कारोबारी भएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार पोखरा ५,पस्र्याङबाट २० वर्षको मौषम पुन र १९ वर्षको राज मगर, पोखरा ४ नालाकोमुखबाट ३५ वर्षीय सुरज सुनार र पोखरा १८ लामागाउँबाट २७ वर्षीय शंकर घले तथा ५१ वर्षीय गोरे पुन रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->