बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कास्की काँग्रेसमा प्रशिक्षण

कास्की काँग्रेसमा प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८२, शनिबार

पोखरा/ नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार पोखरामा प्र्रशिक्षण कार्यक्रम गरेको छ ।

नेपाली काँग्रेस र शुभेच्छुक संस्थाहरुको अन्तर सम्बन्ध तथा राष्ट्रियता र परराष्ट्र मामिलामा वीपी कोइराला विषयक प्रशिक्षणमा एक सय भन्दा बढीको सहभागिता रहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । कार्यक्रममा प्रशिक्षण शाखाका सल्लाहकार डा. भिमनाथ बराल र सदस्य कपिलमणी दाहालले सहजिकरण गरेका थिए । नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीका संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य पशुपति शर्मा भट्टराइले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->