बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

साइवर क्राइम मुद्धामा शर्मिला वाइबा पोखरामा पक्राउ

साइवर क्राइम मुद्धामा शर्मिला वाइबा पोखरामा पक्राउ


  • ढाेरपाटन संवाददाता
  • साउन २० २०८२, मंगलबार

पोखरा / आफूलाई सामाजिक अभियन्ता बताउदै आएकी शर्मिला वाइबालाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताए ।

प्रहरीले उनलाई साइबर क्राइम मुद्दामा पक्राउ गरेको हो । उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको थियो । उनलाई मंगलबार नै काठमाडौं पठाइने ओलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->