बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जंगली च्याउ खाँदा ३ बिरामी

जंगली च्याउ खाँदा ३ बिरामी


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८२, बुधबार

पोखरा/  जंगली च्याृउ खाँदा पोखराको बिरौटामा तीन जना बिरामी भएका छन् । कास्की प्रहरीका अनुसार बुधवार मध्यान्ह पोखरा–२१ को तितेपानीस्थित जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन ।

बिरामी हुनेमा ४६ वर्षीया तारादेवी आले, ३२ वर्षकी उषा विक र ६० वर्षीय दलबहादुर गुरुङ छन् । उनीहरुको गण्डकी मेडीकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->